काठमाडौंमा बालेनले कटाए १० हजार बढी मत, अग्रता कायमै
काठमाडौं : काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजारभन्दा बढी मत पाएका छन्। गणना भइरहेका ८ वटै वडामा अग्रता लिएका बालेनले मतान्तर पनि बढाउँदै लगेका छन्।
१० हजार २ सय ४१ मत पाएका बालेनले एमालेका केशव स्थापितलाई ४७ सय ८८ र कांग्रेसकी सिर्जना सिंहलाई ५४ सय ९९ मतले पछि पारेका छन्।
भृकुटीमण्डपस्थित राष्ट्रियसभागृहमा कडा सुरक्षाबीच मतगणना भइरहेको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam