एमाले अध्यक्ष ओलीले संसदमा आज नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ।
संसदमा गत मंगलबार संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमाथि आजबाट छलफल हुने छ। आज हुने सम्भावित कार्यसूचीअनुसार जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नेछन्। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।
आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने कार्यक्रम रहेको छ।
११ हजारभन्दा धेरैको उद्धार, झण्डै चार हजार जना सम्पर्कविहीन
भदौ १६, २०८३
काठमाण्डौ – एक हप्ताअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा फसेका र अलपत्र भएकाहरूमध्ये अहिलेसम्म ११ हजारभन्दा धेरैको उद्धार भएको छ…



ghanashyam