चितवनमा बाघकाे आक्रमणबाट एक महिलाकाे ज्यान गयाे
चितवन – चितवनको राप्ती नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ ।
राप्ती नगरपालिका वडा नम्बर १ मा चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी त्यही ठाउँकी ५५ वर्षीया सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा ज्यान गएको प्रहरीले जनाएको छ ।
नेपालमा निकुञ्ज तथा वरपर बाघकाे आक्रमणबाट मानिसहरूकाे ज्यान जाने गरेकाे छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam