संसदमा आज प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले जवाफ दिने
काठमाडौं : प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ। बजेटमाथिको छलफमा उठेका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रिहरुले दिइरहेका छन्।
हिजो राति साढे ९ बजेसम्म चलेको बैठकमा विभिन्न १० मन्त्रालयका सम्बन्धित मन्त्रीले बजेटमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए।
आज रक्षा मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित विषयमा प्रधानमन्त्री र सम्बन्धित मन्त्रीले जवाफ दिन कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam