इन्धनमा प्रतिलिटर २६ रुपैयाँ ६२ पैसा कर हटाउन शेखर कोइरालाको सुझाव
काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।
पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा १२.६२ गरी २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न उनको सुझाव छ।
कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि चलायमान बनाइराख्न इन्धनको कर घटाउन सुझाव दिएका हुन्।
हेर्नुहोस् कोइरालाको ट्वीट

मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam