थप १ सय ७७ जनामा कोरोना पुष्टि, सक्रिय सङ्क्रमितको सङ्ख्या झन्डै ९ सय जना
काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
पीसीआर र एन्टिजेन गरी तीन हजार एक सय २६ जनाको नमुना परीक्षण गर्दा एक सय ७७ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा ४१ जना सङ्क्रमित निको भएका छन् । निको हुनेको तुलनामा थपिनेको सङ्ख्या धेरै हुँदा सक्रिय सङ्क्रमितको सङ्ख्या आठ सय ७३ जना पुगेको छ । कोरोना सङ्क्रमणका कारण २४ घण्टामा कसैको पनि ज्यान गएको छैन ।
थप ६४ हजार नाै सय सात जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam