बाल बिबाह निवारणमा धर्मगुरुको भुमिका विषयक एक दिवसीय छलफल
सीता बेल्बासे, चन्द्राैटा ।
बालविबाह निवारणमा धर्मगुरुको भुमिका विषयकमा एक दिवशिय छलफल कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजनामा युनिसेफको सहयोग शिवराज नगरपालिकाको समन्वयमा बुधबार शिवराज ५ मा उक्त कार्यक्रम भएको हो ।
कपिलबस्तु जिल्ला नेपालको दोस्रो जिल्ला बालविबाह हुने भएको जानकारी गराउदै बालविवाह हुनुुका कारण बालविवाहले निम्ताउने समस्या र समाधानका उपाय कसरी गर्ने सकिन्छ भन्ने बारेमा सिद्धार्थ सामाजिक विकास केन्द्रको कार्यक्रम अधिकृत रुकैया खातुनले प्रशिक्षणको क्रममा बताउनु भएको थियो ।
सहभागि बिभिन्न धर्मगुरुले आफनो समाजमा आ आफनो तर्फबाट बालविबाह निवारणमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam