पुर्वमन्त्री आचार्यको पहलमा बाणगंगा नदि नियन्त्रणका लागि ६ अर्ब
सनिउल्ला धोबी- नेपाली काँग्रेस लुम्बिनी प्रदेशका महामन्त्री तथा पुर्व सिचाई राज्यमन्त्री सुरेन्द्र राज आचार्यले कपिलवस्तुको विकासका लागि केन्द्र सरकारबाट ६ अर्ब रकम ल्याउन सफल हुनु भएको छ । कपिलवस्तुको खेति योग्य जमिन कटान गर्ने बाणगंगा नदीको टतबन्ध निर्माणका लागि रकम पार्न सफल भएको सुरेन्द्र राज आचार्यले जानकारी दिनुभयो ।
बाणगंगा नदिमा पक्की बाधा निर्माण कार्यका लागि ६ अर्ब रकम ल्याएको पुर्व मन्त्री आचार्यले बताउनुभयो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले बाण्गंग नदि कटान नियन्त्रणका लागि भारत सरकारसगँ सम्झौता गर्नुभएको थियो । तत्कालीन सिचाइ राज्यमन्त्री सुरेन्द्रराज आचार्यले बाणगंगा नदिको डिपिआर निर्माण गरि मन्त्रालयमा पेश गर्नुभएको थियो ।
अहिलेको वार्तमान प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले बजेट बिनियोजन र टेन्डर प्रक्रीया अघि बढाएको पुर्वमन्त्री आचार्यले बताउनुभयो । बाणगंगा नदिले जिल्लाको बाणगंगा नगरपालिका, बुद्धभुमी नगरपलिका, महाराजगंग नगरपालिका, कपिलवस्तु नगरपालिका, यशोधरा गाँउपालिकाको खेतीयोग्य जमित कटान गर्दे आएको छ ।
बाणगंगा नदी किनारका दुबै तर्फ तटबन्ध निर्माण हुनेभएपछी त्यस क्षेत्रका नागरिक खुसी भएका छन । बाणगंगा नदि काट्न नियन्त्रणका लागि टेन्डर आहवान प्रक्रीया अघी बढेको छ ।जिल्लाको खेतीयोग्य जमिन नियन्त्रणका लागि ठुलो रकम पार्न सफल हुनु भएकोले सुुरेन्द्र राज आचार्यलाई नेपाली काँग्रेस कपिलवस्तुका सभापती अब्दुल कलामले धन्याबाद समेत दिनुभयो ।
गौरबको योजना अनुसार टतबन्ध निर्माण कार्यले कपिलवस्तुको मुहार फेरिने नेपाली काँग्रेस कपिलवस्तुका सभापती तथा महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले बताउनुभयो । बाणगंगा नदीले महाराजगंज नगरपालिको नगरपालिकाको हरदौना सबैभन्दा बढी कटानको चपेटामा परेको नगर प्रमुख अब्दुल कलामले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam