कोदालो प्रहार गरी काकाको हत्या
होत्तरी : पिपरा गाउँपालिका–५ सहोडवा गाउँमा भतिजाले काकाको हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भतिजा ४० वर्षीय रामनाथ दासले कोदालो प्रहार गरी काका ६० वर्षीय रामबहादुर दासको हत्या गरेका हुन्।
बिहीबार खेतमा काम गरेर घरभन्दा २०० मिटर टाढा बगैँचामा बसिरहेका भतिजालाई काका रामबहादुरले घर बोलाएका थिए। रामनाथले खेतमा काम गरेर आफूसँगै ल्याएको कोदालो टाउकामा प्रहार गर्दा घटनास्थलमै रामबहादुरको मृत्यु भएको हो।
रामनाथलाई बिहीबार साँझ घरबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam