सन् २०२३ देखि ०३३ एकदशकका लागि नेपाल भ्रमण वर्षको तयारी
काठमाडौं : सरकारले सन् २०२३ देखि २०३३ सम्म एक दशकलाई नेपाल भ्रमण वर्ष घोषणा गर्ने भएको छ। आइतबार संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले एक कार्यक्रम सञ्चालन गर्दै सो कुराको जानकारी दिएको हो।
जानकारी दिएको संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री मन्त्री जीवनराम श्रेष्ठले पर्यटन पुनरुत्थानका लागि सरकारले दीर्घकालीन योजना सार्वजनिक गरेको बताए।
यस अघि एक वर्षलाई पर्यटन वर्ष अर्थात नेपाल भ्रमण वर्ष घोषणा गर्दै आएको थियो। त्यसो गर्दा महामारीले असर परेको बताएका थिए। पर्यटन पुनरुत्थानका लागि ७३ बुँदा सार्वजनिक गरिएको छ।
तत्कालीन,मध्यकालीन, साथै दीर्घकालिन योजना सार्वजनिक गरेको पनि मन्त्री श्रेष्ठले बताए। आगामी तीन महिनाभित्र यस्तो घोषणा गरिसक्ने गरी मन्त्रालयले समय तोकेको छ।
मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ’ अभियान समेत चलाउने भएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam