५० हजार रुपैयाँ नक्कली नोटसहित भारतीय नागरिक पक्राउ
सर्लाही : हरिवनबाट नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारतीय नागरिक ४० वर्षीय लालमोहन पासवान आइतबार पक्राउ परेका हुन्।
प्रहरी नायब उपरीक्षक विजय यादवले पासवानको साथबाट ५० हजार रुपैयाँ बरामद गरेको जानकारी दिए। पासवानलाई नेपाली नक्कली नोटसहित हरिवन नगरपालिका–११, हरिवन बजारस्थित कार्की पुस्तक पसल अगाडिबाट पक्राउ गरिएको उनले बताए।
घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam