मंसिर ४ का लागि चुनावको मिति तोकिए आश्चर्य नमान्दा हुन्छ : दिनेश थपलिया
काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी मन्त्रिपरिषद्को बैठकमा मंसिर ४ गते निर्वाचनको मिति घोषणा हुने बताएका छन्।
आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारलाई एकै चरणमा निर्वाचन गर्नेगरी सिफारिस गरिसकेको बताए।
‘प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्नका लागि आयोगले सम्पूर्ण ब्यहोरासहित एकै चरणमा गर्नेगरी मिति सिफारिस गरिसकेको छ।’ उनले भने, ‘आयोगको परामर्शमा सरकारबाट मिति तय हुने कानुनी व्यवस्था अनुसार आउँदो मन्त्रिपरिषद् बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने त्यसलाई आश्चर्य नमान्दा हुन्छ।’
आउँदो चुनावमा मतपत्र मात्रै ८ करोड थान छाप्नुपर्ने बताए। संघ र प्रदेशको एकै चरणमा गर्नुपर्ने भएकाले सबै खर्च स्थानीय तहको भन्दा अत्यधिक हुने उनको भनाई छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam