प्रतिनिधि सभाबाट तथ्याङ्क र शपथसम्बन्धी विधेयक पारित
काठमाण्डौ – प्रतिनिधि सभा बैठकले तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको आज बुधवार बसेको बैठकले राष्ट्रिय सभाको सन्देशसहितको तथ्याङ्क विधेयक २०७८ लाई बहुमतले पारित गरेको हो ।
त्यस्तै बैठकले राष्ट्रिय सभाको सन्देशसहितको शपथसम्बन्धी विधेयक २०७९ लाई पनि बहुमतले पारित गरेको छ । त्यसैगरी खानेपानी तथा सरसफाइ विधेयक २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनलाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको छ ।
प्रतिनिधि सभाको बैठक अहिले चलिरहेको छ । अहिले काठमाण्डौ उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक २०७६ माथि दफावार छलफल सुरु भएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam