जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण
एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ ।
उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।
केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam