माओवादीसँग चुनावअघि एकता हुँदैन, आफ्नै चिह्न लिएर लड्छाैँ : माधव नेपाल
काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले चुनावअघि माओवादी केन्द्रसँग एकताको सम्भावना नभएको बताएका छन्।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूहरू नेपालमा कम्युनिष्ट पार्टीहरूलाई एकताबद्ध गर्ने अभियानमा लागेको बताए।
उनले भने, ‘अहिले हामीले चुनावलाई केन्द्रमा राखेका छौँ। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गछौँ। माओवादीसँग कसरी मिलेर जानेबारे छलफल गरेका छौँ। चुनावअघि एकताको सम्भावना छैन, आफ्नो पार्टी आफ्नै चुनाव चिह्नबाट चुनाव लडिन्छ।’
पाँच दलीय गठबन्धनलाई आधार मानेर निर्वाचनमा जाने तयारी गरिरहेको बताए। चुनावअघि माओवादीसँग संयोजन समिति बनाउने तयारी रहेको समेत बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam