प्रचण्डको चितवन दौडाहा, पुल उद्घाटनदेखि तटबन्ध शिलान्यासम्म
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवनका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन्।
सचिवालयका अनुसार प्रचण्डले आज जिल्लास्थित विभिन्न स्थानमा हुने शिलान्यास तथा उद्घाटन लगायतका कार्यक्रममा भाग लिने कार्यक्रम छ। उनले बिहान ८ बजे बन्कट्टामा शिलान्यास कार्यक्रममा सहभागी भएर ९ बजे बरुवा सडक शिलान्यास कार्यक्रममा पुग्नेछन्।
यस्तै रौतनेखोलामा बनेको पुलको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो १२ बजे ट्मटा खोला तटबन्ध शिलान्यास गरेर प्रचण्डले दिउँसो पार्टी कार्यकर्तालाई प्रशिक्षण दिनेछन्।
सर्पदंशबाट जोगिन नागरिकलाई प्रहरीको सचेतना
भदौ १५, २०८३
विजयनगर, १५ भदौ । अस्थायी प्रहरी पोष्ट खडैचाले सर्पदंशबाट बच्ने उपायबारे सर्वसाधारण नागरिकलाई सचेत गराइएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम…



ghanashyam