सम्झौता अनुसार काम नगर्ने १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाण्डाै – सरकारले १० वटा निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । सम्झौता अनुसार काम नगरेको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना निकालेर कालोसूचीमा राखिएको जनाएको छ ।

सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ उपदफा १ अनुसार उनीहरुले तोकिएको अवधिसम्म काम गर्न पाउने छैनन् । सार्वजनिक निकायबाट लेखी आएका आधारमा कालोसूचीमा राखिएको र तोकिएको अवधिसम्म उनीहरुले कुनै पनि खरिदको कामकारबाही गर्न नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ । 

कालोसूचीमा पर्नेहरुको विवरण :

TOP