बुवाको हत्या गर्ने छोरा जेल चलान
बैतडी : बुवाको हत्या गर्ने छोरालाई कारागार चलान गरिएको छ। बैतडीको डिलाशैनी गाउँपालिका-५ शेराका २२ वर्षीय लोकराज जोशीलाई कारागार चलान गरिएको हो।
६८ वर्षीय बुवा अन्तराम जोशीलाई हत्या गरेको आरोपमा उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।
लोकराजले गत साउन १३ गते बिहान ६ बजे घरमै बुवा अन्तरामको बन्चरो प्रहार गरि हत्या गरेका थिए। त्यसपछि उनीमाथि कर्तव्य ज्यान मुद्धा दर्ता गरि प्रहरीले अनुसन्धान थालेको थियो।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam