मुआब्जा वितरणमा भ्रष्टाचार, तत्कालीन सिडिओसहित १३ जनाविरुद्ध मुद्दा
काठमाडौं : नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व रहेको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेको खुलेको छ।
धनुषा जिल्लाको भरतपुर गाउँ विकास समितिअन्तर्गत गुठीको किर्ते मोही कायम गरी मुआब्जा वितरण गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं् मुआब्जा वितरण समिति अध्यक्ष बसन्तराज गौतमसहित १३ जनामाथि मुद्दा हालेको छ।
उनीहरुविरुद्ध एक करोड १४ लाख ६६ हजार ६६७ रुपैंया मागदाबी गरी विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam