भारतमा सडक दुर्घटनामा ४ नेपालीको मृत्यु
लखनउ : भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा चार नेपालीको ज्यान गएको टाइम्स अफ इन्डियाले जनाएको छ। उनीहरूको परिचय भने खुलेको छैन।
उक्त दुर्घटनामा २४ जना घाइते भएको जनाइएको छ। तीमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ। बसमा करिब ६० जना नेपाली मजदुर रहेको बताइएको छ।
घाइतेलाई उपचारका लागि लखनउमा लगिएको प्रहरीले जनाएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam