प्रहरीमाथि हातपात गर्ने चार चिनियाँ नागरिकलाई मुद्दा चलाइने
काठमाण्डौ – काठमाण्डौमा प्रहरीलाई हातपात गर्ने चार जना चिनियाँ नागरिकलाई मुद्दा चलाइने भएको छ ।
उनीहरुविरुद्ध आइतबार अभद्र व्यवहारको मुद्दा दायर गर्ने तयारी रहेको काठमाण्डौका प्रहरी उपरीक्षक सोमेन्द्रसिँह राठोरले उज्यालोलाई जानकारी दिनुभयो ।
शुक्रबार सिंहदरबारको मूल गेट अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि रोक्ने क्रममा उनीहरुले हातपात गर्दा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतसहित चारजना प्रहरी घाइते भएका थिए ।
शुक्रबार पक्राउ परेका ४७ जनामध्ये दुई जनालाई दरबारमार्ग र दुई जनालाई सिंहदरबार वृत्तमा राखिएको र बाँकी ४३ जनालाई भने छाडिएको प्रहरीले जनाएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


