‘प्रचण्ड रहेसम्म देश अफ्ठ्यारोमा पर्छ भनेर मलाई सिध्याउन लागिपरेका छन्’
काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर संघर्षमा लागेको बताएका छन्।
सहिद सुरेश वाग्लेको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै आफू संघर्षमै रहेको कारणले बिभिन्न षड्यन्त्र भइरहेको बताएका हुन्।
प्रतिक्रियावादीहरुले अहिले निरन्तर आफूमाथि प्रहार गरिरहेको उनको तर्क छ।
‘जनयुद्ध बेलामा पनि अपराधीहरू भनेर टाउको काट्ने कुरा थियो। अहिले पनि अस्थिरताको कारक हो। प्रचण्ड रहेसम्म देश अफ्ठ्यारोमा पर्छ। त्यसैले सिध्याउनुर्छ भनेर लागिरहेका छन्।’ उनले भने, ‘मैले संघर्ष छाडेको भए अवसरवादीले त्यस्तो भन्नु पर्दैनथ्यो। म अन्तिमसम्म संघर्षमा रहन्छु।’
अहिले आफू संघर्षमा रहेकाले कसले जित्छ भन्ने अवस्था नरहेको उनको भनाइ छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam