नेतृत्वमा एमाले आउन नसके देश बन्दैन : पृथ्वीसुब्बा गुरुङ
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले समृद्ध मुलुक निर्माणका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताएका छन्।
एमालेको तनहुँ–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गदै उनले गठबन्धनको नेतृत्वबाट मुलुक निर्माण सम्भव नभएको दाबी गरेका हुन्।
उनले देश विकासको नेतृत्व एमालेबाट मात्रै सम्भव हुने जिकिर गरे।
समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए। उनले भने, ‘समृद्ध नेपाल निर्माण गर्ने एमालेको चाहना हो, यसलाई पूरा गर्न आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेले जित्नुपर्छ।’ अवसरवादका लागि एमाले फुटाएको आरोपसमेत लगाए।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam