नागरिकता विधेयक प्रमाणीकरण नगर्नु राष्ट्रपतिको गम्भीर भूल : वामदेव गौतम
काठमाडौं : नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवं पूर्वप्रधानमन्त्री वामदेव गौतमले नागरिकता विधेयक प्रमाणीकरणको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो भूल गरेको बताएका छन्।
नेपालगञ्मा आइतबार पत्रकारहरूसँगको कुराकानीमा नेता गौतमले राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको उक्त भूललाई राष्ट्रपतिले जीवनभरि पश्चाताप गरेर पनि सुधार्न नसक्ने बताए।
सर्वोच्च अदातले कारण देखाऊ आदेश दियो, राष्ट्रपतिसँग कारण देखाऊ आदेश सर्वोच्च अदालतले माग्नुको अर्थ राष्ट्रपतिको शीर झुक्नु हो। र झुक्यो पनि। जसले राष्ट्रपतिलाई सल्लाह दिएका छन्, तिनीहरुले राष्ट्रपतिलाई अपमान गर्न र समाप्त गर्नका निम्ति भूमिका खेलेका छन्,’ उनले भने,‘आफूलाई समाप्त गर्न लागेको कुरा राष्ट्रपतिले ख्याल नै गर्नु भएन।’
नेता गौतमले एक पटक फर्काएको विधेयक सदनले फेरि राष्ट्रपतिसमक्ष पठाइसकेपछि प्रमाणीकरण गर्नुभन्दा अर्को विकल्प नभएको गौतमले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam