नेपालले श्रीलंकालाई हरायो
काठमाडौं : साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ।
माल्दिभ्सबमृ मालेमा मंगलबार राति भएको खेलमा श्रीलंकालाई हराउँदै नेपालले पहिलो जित निकालेको हो। नेपालले श्रीलंकालाई ५५–४९ ले हराएको हो।
यस अघि पहिलो खेलमा नेपाल आयोजक माल्दिभ्ससँग पराजित भएको थियो। अब नेपालले तेस्रो तथा अन्तिम खेलमा भुटानसँग खेल्नेछ।
प्रतियोगितामा ४ राष्ट्र सहभागी छन्। राउण्ड रोबिनको आधारमा शीर्ष टोलीले उपाधि जित्नेछ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam