गायक प्रमोद पाण्डेको निधन
काठमाडौं : गायक प्रमोद पाण्डेको ५८ वर्षको उमेरमा बिहीबार निधन भएको छ।
करिब डेढ वर्षदेखि मस्तिष्क क्यान्सरको उपचार गराइँदै आएका गायक पाण्डेको बिहीबार काठमाडौंमा निधन भएको हो।
रेडियो नेपालबाट गायन सुरु गरेका पाण्डेले दर्जनौँ आधुनिक गीत तथा भजनमा स्वर दिएका छन्।
मृतक पाण्डेका श्रीमती, एक छोरा र एक छोरी छन्।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam