निजगढ-२ का वडाध्यक्षविरुद्ध नाबालिग बलात्कारको उजुरी
काठमाडौं : बाराको निजगढ नगरपालिका– २ का अध्यक्ष राजु भनिने राजन श्रेष्ठविरुद्ध नाबालिगलाई जबरजस्ती करणी गरेको उजुरी परेको छ।
पीडितका तर्फबाट वडाध्यक्ष श्रेष्ठविरुद्ध मंगलबार इलाका प्रहरी कार्यालय निजगढमा जाहेरी परेको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले थाहाखबरलाई जानकारी दिए।
विजयादशमीको दिन श्रेष्ठले १४ वर्षीया बालिकालाई उनकै घरमा जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। यससँगै प्रहरीले अनुसन्धान अघि बढाए पनि श्रेष्ठ पक्राउ भने परेका छैनन्।
पक्राउ पुर्जी जारी भएलगत्तै उनलाई नियन्त्रणमा लिने प्रहरीले जनाएको छ। स्थानीय निर्वाचनमा श्रेष्ठ नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam