दीपावली मनाउन बाइडेन र ट्रम्पबीच होडबाजी
वासिङटन : अमेरिकी राष्ट्रपति जो बाइडेनले कात्तिक ७ (अक्टोबर २४) मा ह्वाइट हाउसमा दीपावली (लक्ष्मीपूजा) मनाउँदै छन्।
पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कात्तिक ४ (अक्टोबर २१) मा फ्लोरिडास्थित आफ्नै रिसोर्ट मार-ए-लागोमा मनाउने भएका छन्।
बाइडेनले भारतीय अमेरिकी समुदायका प्रतिष्ठित सदस्यहरू र आफ्नो प्रशासनका सदस्यहरूसँग लक्ष्मीपूजा मनाउने योजना बनाएका छन्। कात्तिक ७ मा ह्वाइट हाउसमा हुने समारोहमा फर्स्ट लेडी जिल बाइडेन पनि सहभागी हुनेछिन्।
ह्वाइट हाउसमा मनाइने दीपावलीका बारेमा विस्तृत जानकारी भने अझै सार्वजनिक गरिएको छैन।
यसैबीच रिपब्लिकन हिन्दू गठबन्धन (आरएचसी) ले ट्रम्पले आफ्नो पार्टीका सदस्यहरू र भारतीय-अमेरिकी समुदायका नेताहरूसँग कात्तिक ४ गते मार-ए-लागो रिसोर्टमा दीपावली मनाउने मंगलबार राति जानकारी दिएको छ। आरएचसीका शलभ कुमारले यो विषयमा चार घण्टा लामो छलफल भएको बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam