नेकपाको महासचिवमा विप्लव पुनः चयन
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।
कपिलवस्तुमा भएको पार्टीको महाधिवेशनले विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति चयन गरेको हो। तीन जना पछि थप्ने गरी अहिले ७८ जना छन । ।
नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समिति सहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ।
वैकल्पिक केन्द्रीय समिति ४५ सदस्यीय बनाइएको छ। १३२ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि महाधिवेशनले निर्वाचित गरेको छ ।
महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु गठन गर्ने एक केन्द्रीय सदस्यले जनाकारी दिए। कपिलवस्तुको शिवनगरमा ८ दिनसम्म चलेको महाधिवेशन आज सकिँदैछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam