पौडी खेल्दा बेपत्ता भएका नेपालीको शव फेला
सल्यान : पौडी खेल्ने क्रममा बेपत्ता भएका तुलाराम नेपाली मृत फेला परेका छन्। मंगलबार दिउँसो बनगाड कुपिण्डे नगरपालिका-७ मा मैदुमा रहेको मैदुपोखरीमा अन्दाजी ४४ वर्षीय नेपाली बेपत्ता भएका थिए।
बेपत्ता भएको ३ घण्टापछि नेपालीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरी, नगरपालिका र स्थानीयको सहकार्यमा पोखरीको पानी घटाई डुंगाको सहायताले खोजी गर्दा नेपालीको शव पोखरीमा फेला पारेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। नेपालीको मानसिक सन्तुलन ठिक नभएको स्थानीयको भनाई छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam