काठमाडौं : नेपाली काग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन्।
काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी घरदैलाे अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरे।
उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे। थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए। उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित घर दैलो कार्यक्रम शुरु गरेका छन्।
घरदैलो सुरु गर्नु अघि थापा काठमाडौंको चाबहिलस्थित गणेश मन्दिरमा पुजाआजाका लागि पुगेका थिए।
थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेका छन्। उनका प्रतिस्पर्धी एमालेका राजन भट्टराई छन्।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam