अज्ञात समुह द्वारा ३ सवारिसाधनमा आगजनि
कपिलवस्तु
अज्ञात समुहले चन्द्रौटा कृष्णनगर सडक खण्डमा रोकि राखेको ट्रकमा आगजनि गरेको छ । शिवराज नगरपालिका ६ विरपुर र गडगडौवामा आगजनि गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । यस्तै शिवराज नगरपालिका वडा न ७ जवाभारि स्थित नेपाली कांग्रेसका का उम्मेदवार विरेन्द्र कनोडियाको गेट अगाडी मोटरसाईकिलमा आगजनि भएको प्रहरीले जनाएको हो । गडगडौवा स्थित आगजनि भएको कर्णाली प्रदेश ०२-००१ ख ०५७८ नम्बरको ट्रकको पछाडीको भागमा आगोले क्षेती पुराएको छ । सोहि वडा अन्तरगत ना ५ ख १४५३ को ट्रक र शिवराज नगरपालिका ७ जवाभारि स्थित लु ५ प ९२८७ नम्बर को मोटरसाइकलमा पनि आगलागी भएको छ । आगो कस्ले किन लगाएको हो भन्ने पत्ता लाग्न सकेको छैन । घटना स्थलबाट नेपाल जनतान्त्रिक मुक्ति मोर्चा संयोजक बिकरान्त लेखेको पर्चा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घाटना बरे अनुसन्धान गरिरहेको बताइएको छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…


