सिचाईको लागि बोरिङ जडान भएका छन् ः उम्मेदवार कनोडिया
कपिलवस्तु क्षेत्र न ३(ख)का उम्मेदवार विरेन्द्र कनोडियाले आफ्नो क्षेत्र भित्रका किसानलाई प्राथमिकतमा राखेको बताउनुभएको छ । उहाँले प्रदेश सरकार मार्फत विभिन्न गाउँमा बोरिङ जडान भएको बताउनुभयो । सिचाईको लागि बोरिङ महत्पूर्ण रहेकोले प्रदेशवाट विशेष पहल गरेको उहाँले बताउनुभयो ।
बिजयनगर गाउँपालिका लोहोरौला,पडरीया,डगडै,डगडौवा,वर्गदवा,बघमारा,बदौर,जडपनि,लालपुर गेडुवाजोतमा वोरिङ जडान भइसकेको र नागरिकहरुलाई सिचाईमा सहजता आएको उहाँले बताउनुभयो । त्यस्तै कृष्णनगरको सिर्सिहवा,गुलरी,पटना,भगवानपुरमा पनि जडानको काम सकिएको बताइएको छ ।
घरदैलो अभियानका क्रममा धेरै ठाउँको लागि काम अघि बढिसकेको कनोडियाले बताउनुभयो । जनताले विकास चाहेको र विकासको लागि आफु कटिबद्ध भएर लागि परेको उहाँले बताउनुभयो ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam