सर्लाही : निर्वाचनको समयमा आलोपालो गरी नियमित विद्यालय सञ्चालन गर्नुपर्नेमा सर्लाहीका कतिपय विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू विद्यालय बन्द गरी भोट माग्नमा व्यस्त भएका छन्।
सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ कविलासीस्थित श्री प्राथमिक विद्यालय कविलासीका प्रधानाध्यापक रामेश्वर यादव बिना सूचना विद्यालय बन्द गरी सर्लाही क्षेत्र २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार महिन्द्र राय यादवको हरिपुर्वामा आयोजित चुनावी सभामा सहभागी भएका छन्।
बिना सूचना विद्यालय बन्द गरेपछि विद्यालय पुगेका विद्यार्थी विद्यालयको मूल गेटमा ताल्चा लागेको देखेर घर फर्केका थिए। आज विद्यालयमा कुनै बिदा नदिएको पर्सा गाउँपालिकाले जनाएको छ।
निर्वाचनको समयमा आलोपालो गरी नियमित रुपमा विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहाले जानकारी दिए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam