एमाले जित्यो भने मात्र महाराजगन्ज क्षेत्रकाे विकास हुन्छ : पुर्व मन्त्री गुप्ता
महाराजगन्ज : मंसिर ४ गते हुने निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नं २ नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व मन्त्री बृजेश कुमार गुप्तले भन्नू भयो कि याे क्षेत्रमा नेकपा एमाले काे जीत निश्चित रहेको कुरा बताउनु भयो ।
महाराजगन्ज नगरपालिका वडा नं १० हरदाैना मा नेकपा एमाले काे काेण सभा कार्यक्रममा बाेल्दै प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुर्व मन्त्री गुप्ताले शिक्षा , स्वास्थ , खानेपानी , कृषि र यातायात लगायतको क्षेत्रमा काम गरेको र अरु काम गर्न बाकी रहेको बताउनु भयो ।
जनताको समस्यालाई समाधान गर्नकाे लागि पहिले देखि नै काम गरिरहेकाे छु । कपिलवस्तुमा हुलाकी राजमार्ग लगायत अन्य महत्त्वपूर्ण काम गरेको छु । नेकपा एमाले पार्टी जित्यो भने मात्र महाराजगन्ज क्षेत्र काे विकास सम्भावना हुन्छ ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam