कपिलवस्तु ३ : एमालेमा अन्तरघातको किचलो ब्युझियो
स्थानीय तहमा अन्तरघात भएको विषय नेकपा एमाले कपिलवस्तु क्षेत्र न ३ मा पुनः बियोझिएको छ । शिवराज नगरपालिकामा मेयर पदका उम्मेदवर महादेव पोख्रेललाई पार्टी वाटै घात भएर पराजित भएको भन्दै पोख्रेलले बुधवार चन्द्रौटामा आयोजित चुनावी सभामा बदला लिने आशय व्यक्त गरे ।
कपिलवस्तु क्षेत्र न ३(१) र(२)का उम्मेदवारहरुलाई इंङकित गर्दै पोख्रेलले सभामै आफुलाई हराउने अहिले उम्मेदवार भएको भन्दै घुमाउरो पारामा आफुले सहयोग गर्ने बताएका छन् । तर पोख्रेल निकटहरुले भने आफुहरुलाई हराउने उम्मेदवारहरुलाई बदला लिएर मंसिर ४ को निर्वाचनमा हराउने तयारी गरेको बताइएको छ । पोख्रेलले अभिव्यक्ति प्रति उम्मेदवारहरु संशक्तित भएका छन् । प्रदेश सभा ख का उम्मेदवार रजाउँ अहमद खाँले एमालेका उम्मेदवार हराउन लागि परेका व्यक्ति उम्मेदवार भएको भए प्रमाण पेश गर्न चुनौती दिएका थिए । आम कार्यक्रताको सामुन्ने नेतृत्वले गरेको टिकाटिप्पणीले एमालेलाई थप कमजोर बनाएको छ । प्रदेश सभा क मा अर्जुन केसी र ख मा रजाउँ अहमद उम्मेदवार छन् ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam