कपिलवस्तुका एक वडा अध्यक्ष कोरोना संक्रमित


कपिलवस्तुका एक वडा अध्यक्षमा कोरोना संक्रमण देखिएको छ । यस सगै कपिलवस्तुमा संक्रमितको सख्या ७७ पुगेको छ । शनिवार जिल्लाका ८ जनामा कोराना पुष्टि भएको हो । वाणंगगा नगरपालिकाका ८ जना र बुद्धभुमी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो । ८ जना मध्ये एक जना वाणंगगा नगरपालिकाका वडा अध्यक्ष र एक जना संचारकर्मी रहेको पाइएको छ । हिजो मात्र जिल्लाका २ संचारकर्मीमा कोरोना पोजेटिभ देखिएको थियो ।

TOP