काठमाडौं : कतार विश्वकपअन्तगर्त आज समूह चरणको खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल र स्वीट्जरल्याण्ड आमनेसामेन हुँदैछन्। यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ।
ब्राजिलका स्टार नेइमार र डिफेन्डर ड्यानीलो टिम बाहिर रहनेछन् । दुवै टिमले समूहको आफ्नो पहिलो खेलमा चोट बोकेका थिए। पहिलो खेलमा जित निकालेको स्वीट्जरल्याण्डले आज पनि लयलाई कायमै राख्न चाहन्छ। उसले क्यामरुनलाई १ – ० गोलले हराएको थियो।
यस्तै सोही समूहमा सर्विया र क्यारुनपहिलो जितको खोजीमा हुनेछन्। यो खेल नेपाली समयअनुसार अपराह्न पौने ४ बजे हुनेछ।
बेलुकी पौने ७ बजे हुने खेलमा समूह एचका दक्षिण कोरिया र घाना भिड्दैछन्। पहिलो खेल बराबरी गरेको दक्षिण कोरिया तालिकाको दोस्रो स्थानमा छ। पहिलो खेल हारेको घाना तालिकाको पुच्छारमा छ ।
पहिलो खेलमा दुवै टिमले हारेका थिए। अघिल्ला चरणमा प्रवेश गर्ने हो भने दुवैलाई जितको विकल्प छैन। सोही समूहमा लगातार दोस्रो जितको खोजीमा रहेको पोर्चुगलले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समयअुनसार राति पौने १ बजे हुनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam