उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे सन्चारकर्मीहरुसगँ अन्तरक्रिया
कपिलवस्तु । कपिलवस्तुको चन्द्राैटामा कालिका स्वावलम्वन सामाजिक केन्द्र फेयरमेड फाउन्डेसन नेपाल काे साझेदारीमा आधारभूत स्वास्थ्य परियाेजना काे आयोजनामा उपेक्षित उष्णप्रदेशिय रोगहरुबारे कपिलवस्तुको हाेटल के .लियाे चनद्रौटामा सन्चारकर्मीहरुसगँ अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम गरेको छ ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र महाराजगन्ज नगरपालिका ,विजयनगर गाउँपालिकाका सक्रिय पत्रकारको सहभागितामा कुष्ठरोग, हात्तिपाइले लगायत रोगहरु सम्बन्धि प्रशिक्षक नन्द गाेपाल बढईले सहजिकरण गर्नुभयाे ।
कपिलवस्तुका विभिन्न क्षेत्रमा सस्थाले गरेका काम र भुमिकाका बारे संस्थाका स्वास्थ्य परियोजना संयोजक निशान कुवरले बताउदै जिल्लाको तथ्यांक समेत प्रस्तुत गर्नुभएको थियो ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam