काठमाडौं : नेपालमा पुनः २ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो समय पुनः दुईजना डेंगु सङ्क्रमितको मृत्यु भएको हो।
योसँगै नेपालमा मृत्यु हुने डेंगु सङ्क्रमितको सङ्ख्या ६२ पुगेको मन्त्रालयले जनाएको छ।
गत साउनयता नेपालमा हालसम्म ७७ जिल्लामा ५३ हजार ९५१ जना डेंगुबाट सङ्क्रमित भएको पुष्टि भएको छ।डेंगु भाइरस सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। यो भाइरस जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्ने गर्छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam