काठमाडौं : विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालको आज नामिबियासँग खेल्दैछ। 

नेपाल र नामिबिया बीचको खेल वाईन्डरस क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि सुरु हुनेछ।

सिरिजमा नेपाल,नामिबीया तथा स्कटल्याण्डको सहभागीता रहेको छ। नेपाल र नामिबिया दुई एकदिवसीय अन्तराष्ट्रियमा खेलेका छन्। 

ती दुवै खेल नामिबियाले जितेको छ।  विश्वकप लिग टू मा नेपाल २० खेलमा १७ अंक सहित छैठौं स्थानमा रहेको छ। 
 

TOP