काठमाडौं : फिफा विश्वकप फुटबलको क्वार्टर फाइनल समीकरण पूरा भएको छ ।
गएराति पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेल सम्पन्न भएसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो।
यो पटकको विश्वकप फुटबलमा फ्रान्स, क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, नेदरल्याण्ड्स, इंग्ल्याण्ड, पोर्चुगल र मोरक्को अन्तिम आठमा पुगेका छन्। यीमध्ये फ्रान्स साविक विजेता हो भने क्रोएसिया साविक उपविजेता।
शुक्रबार हुने पहिलो क्वार्टरफाइनलमा ब्राजिल र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। दोस्रोमा अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्नेछन्।
फ्रान्स र इंग्ल्याण्ड तेस्रो क्वार्टर फाइनलमा खेल्दा तथा अन्तिममा मोरक्को र पोर्चुगलबीच प्रतिस्पर्धा हुनेछ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam