काठमाडौं : नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सत्ता गठबन्धन गाँठो नपरोस् भन्ने कामना गरेका छन्।
शुक्रबार ट्वीटरमा लेख्दै बाँस्कोटाले त्यसका लागि शेरबहादुर देउवाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री दिन सुझाव दिएका छन्।
अहिले गठबन्धनबाट सरकार बन्दा पहिलो २ वर्ष देउवा कि प्रचण्ड भन्नेमा कुरा मिल्न सकेको छैन । दुवैले पहिलो कार्यकाल दाबी गरेका छन्।
‘नेपाली राजनीति फेरि पनि च्याखें दाऊमै रमाउने देखिँदै छ। विकास,सरल र छरितो सेवा,बेरोजगारी र गरिवीलाई जित्नु पर्ने राजनीतिक दायित्वको जनमतको चहना केवल सत्ताको छिनाझम्टीमै सकिने भो।’ बाँस्कोटाले लेखेका छन्, ‘अस्थिरता नेपालको अभिशप्त नियति भो। देउवाले प्रचण्डलाई छोडे हुने। गठबन्धन नै गांठो नपरोस।शुभकामना!!’
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam