काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियसमा झर्यो
काठमाडौं : उपत्यकामा यो वर्ष अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। मौसमविद् वरुण पौडेलका अनुसार शनिबार बिहान पौने ९ बजे न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंका डाँडा हुस्सुले ढाकेको छ। दिउँसो क्रमशः हट्दै जाने मौसमविद् पौडेलले बताए। त्यस्तै देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।
पश्चिम तथा मध्यतराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको छ। दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराई–मधेश क्षेत्रमा शीतलहर कायमै छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam