सर्वोच्च अदालतको बारमा लोकतन्त्रवादी समूह विजयी
काठमाडौँ : सर्वोच्च अदालत बार एसोशिएशनको शनिवार भएको निर्वाचनमा लोकतन्त्रवादी समूह विजयी भएको छ।
लोकतन्त्रवादी समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता हरिशंकर निरौला २८९ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी प्रगतिशील गठबन्धनका वरिष्ठ अधिवक्ता तुलसी भट्टले २७५ मत ल्याए।
उपाध्यक्षमा अधिवक्ता जगदीशचन्द्र पाण्डे ३०५ मत पाई विजयी भएका छन्। निर्वाचनमा उपाध्यक्ष, सहसचिव सहित लोकतन्त्रवादी समूहको वर्चस्व रहेको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam