माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं : नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ। माओवादीले माघ१२ गतेका लागि बैठक बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, माघ अन्तिम साता हुन लागेको राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन र पार्टीको भावी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।

TOP