कर्णालीमा माओवादीका यी बन्दै छन् मन्त्री
सुर्खेत : कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र)ले सुर्खेतका कृष्ण जिसी र सल्यानका भीमप्रकाश शर्मालाई मन्त्री बनाउने भएको छ।
माओवादीबाट मुगुका मंगलबहादुर शाही मन्त्री बनिसकेका छन्। जिसी कानुन मन्त्रालय, शाही भौतिक पूर्वाधार, जलस्रोत तथा ऊर्जा विकास र शर्मा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने निर्णय भएको छ।
उता एमालेले छलफल जारी राखे पनि अहिलेसम्म नाम सार्वजनिक गरेको छैन। आजै नयाँ मन्त्रीको शपथ गराउने बताएको छ।
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
भदौ १६, २०८३
काठमाण्डौ – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् । करिब दुई दशक लामो राष्ट्रिय टोलीको…



ghanashyam