यस्तो छ आजको मौसम
काठमाडौं : बिहीबार मध्य तथा पूर्वी नेपालमा सामान्य बदली रहनेछ। राति पनि यी क्षेत्रमा सामान्य बदली रहने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तै पश्चिम नेपालको मौसम भने सफा रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए। प्रदेश १, मधेश र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने र गण्डकी लगायत पश्चिमी भूभागको मौसम सफा रहने उनको भनाइ छ।
तराईका केही स्थानमा बिहानपख हुस्सु–कुहिरो लागेर दैनिक जनजीवन, सडक तथा हवाइ यातायात प्रभावि हुने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । चिसो भने विस्तारै घट्दै जाने मौसमविद् अधिकारीले बताए।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam