साउन यता गुल्मीका ५७ वटा उजुरी परे अख्तियारमा
गुल्मी : गुल्मीका स्थानीय तहमा खरिद‚ निर्माणलगायत विषयका ५७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलका सूचना अधिकारी रामकृष्ण अधिकारीका अनुसार यस आर्थिक वर्षको शुरुदेखि पुस मसान्तसम्म गुल्मीका ५७ वटा उजुरी परेका छन्।
अधिकारीका अनुसार स्थानीय तहसँग सम्बन्धित २४ उजुरी परेका छन् भने अन्य उजुरी संघ र प्रदेशसँग सम्बन्धित छन्। स्थानीय तहसँग सम्बन्धित उजुरीहरुमा सार्वजनिक खरिद, सडक निर्माण र अन्यमा विद्यालय भवन निर्माण, दिवा खाजालगायत विषय रहेको कार्यालयले जनाएको छ।
कार्यालयमा परेका ५७ वटा उजुरीमध्ये १२ वटा उजुरीको किनारा लागिसकेको छ भने ४५ वटा उजुरीबारे अध्ययन भइरहेको कार्यालयले जनाएको छ।
-
दोस्रोपटक एसिया कपमा छनोट हुने लक्ष्य
-
राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
-
भोटेकोशी बाढीका कारण मृत्यु पुष्टि हुनेको संख्या ७ सय ८८ पुग्यो
-
रसुवा बाढी : सेनाद्वारा ४०९ जनाको हवाई उद्धार, त्रिशूली–३ को टनेलमा उद्धार कार्य जारी
-
खरेन्द्रपुरमा रक्तदान, १ सय ४५ पिन्ट रगत संकलन
विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
भदौ १३, २०८३
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी…



ghanashyam