जुनियर ओपन उसु च्याम्पियन्समा रेस्माको ‘ह्याट्रिक’
काठमाडौं : ललितपुरकी रस्मा ब्लोनले जुनियर ओपन उसु च्याम्पियन्समा ललितपुरकी रेस्मा ब्लोनले ४५ केजीतर्फ स्वर्ण पदक हात पारेकी छिन्।
कालभैरव उस्सुको आयोजनामा दशरथ रंगशालामा माघ १० देखि १२ गते सम्म भएको प्रतियोगितामा रेस्माले स्वर्ण पदक हात पारेकी हुन्।
कोन्ज्योसोम गाउँपािलका– २ शंखुकी उनको यो तेस्रो स्वर्ण हो। यसअघिका दुई संस्करणमा उनले लगातार स्वर्ण हात पारेकाी थिइन्
प्रतियोगितामा ३०० खेलाडी सहभागी थिए। यिनयाङ उसु क्लबबाट सहभागी सातमध्ये एक रेस्माले बेस्ट प्लेयरको उपाधि पनि हात पारेकी छिन्।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam